२८ जेठको फर्मासिस्ट लाइसेन्स परीक्षाका फारम भरेका मध्ये केहीको अस्वीकृत र केही पेन्डिङमा ( नाम सूची सहित)

1.7k
Shares

काठमाडौँ, २५ जेठ । नेपाल फार्मेसी परिषद्ले आगामी २८ जेठमा लिन लागेको फर्मासिस्ट तर्फको लाइसेन्स परीक्षामा सहभागी हुन पाउनेहरु र आवेदन रद्ध भएकाहरुको नाम सूची प्रकाशित गरेको छ ।

आवेदन दिएका ८८८ जनाको फारम मध्ये सम्पूर्ण प्रक्रिया पुगेका ७३८ जनाको फारम स्वीकृत गरेको छ । यस्तै ९७ जना परीक्षार्थीको केही काजजात नपुगेको छुट्याइएको छ । उनीहरुले २७ जेठ भित्र आवश्यक कागजात पेश गर्नु पर्नेछ ।

३३ जनाको नाम भने अस्विकृत गरिएको रजिष्ट्रार संजिवकुमार पाण्डेयले बताए ।

हेर्नुहोस नाम सूची

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *