२८ जेठको फर्मासिस्ट लाइसेन्स परीक्षाका फारम भरेका मध्ये केहीको अस्वीकृत र केही पेन्डिङमा ( नाम सूची सहित)
काठमाडौँ, २५ जेठ । नेपाल फार्मेसी परिषद्ले आगामी २८ जेठमा लिन लागेको फर्मासिस्ट तर्फको लाइसेन्स परीक्षामा सहभागी हुन पाउनेहरु र आवेदन रद्ध भएकाहरुको नाम सूची प्रकाशित गरेको छ ।
आवेदन दिएका ८८८ जनाको फारम मध्ये सम्पूर्ण प्रक्रिया पुगेका ७३८ जनाको फारम स्वीकृत गरेको छ । यस्तै ९७ जना परीक्षार्थीको केही काजजात नपुगेको छुट्याइएको छ । उनीहरुले २७ जेठ भित्र आवश्यक कागजात पेश गर्नु पर्नेछ ।
३३ जनाको नाम भने अस्विकृत गरिएको रजिष्ट्रार संजिवकुमार पाण्डेयले बताए ।
हेर्नुहोस नाम सूची
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]