चिकित्सा शिक्षा आयोगद्धारा चिकित्साशास्त्र तर्फ स्नातक तहको सिट निर्धारण (कुन कलेजलाई कति ?)

772
Shares

काठमाडौँ, २२ बैशाख । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७८ ७९ को लागि चिकित्साशास्त्र तर्फ स्नातक तहको कार्यक्रम गर्न विभिन्न मेडिकल कलेज तथा प्रतिष्ठानहरुका लागि सिट निर्धारण गरको छ । आयोगको गत २० बैशाखमा बसेको कार्यकारी समितिको निर्णय अनुसार सिट निर्धारण गरिएको हो ।

कुन कलेजलाई कुन विषयमा कति सिट ?

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *