चिकित्सा शिक्षा आयोगद्धारा चिकित्साशास्त्र तर्फ स्नातक तहको सिट निर्धारण (कुन कलेजलाई कति ?)

काठमाडौँ, २२ बैशाख । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७८ ७९ को लागि चिकित्साशास्त्र तर्फ स्नातक तहको कार्यक्रम गर्न विभिन्न मेडिकल कलेज तथा प्रतिष्ठानहरुका लागि सिट निर्धारण गरको छ । आयोगको गत २० बैशाखमा बसेको कार्यकारी समितिको निर्णय अनुसार सिट निर्धारण गरिएको हो ।

कुन कलेजलाई कुन विषयमा कति सिट ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *