भारतीय सेनाले नेपाली सेनालाई दियो एक लाख डोज कोभिडविरुद्धको खोप
काठमाडौँ, १२ फागुन । भारतीय सेनाले नेपाली सेनालाई कोभिड -१९ विरुद्धको एक लाख डोज खोप उपहारमा दिएको छ ।
भारत सरकारको “खोप मैत्री योजनाअन्तर्गत भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्धको एक लाख डोज खोप उपहारमा दिएको हो ।
बिहीबार जंगी अड्डामा आयोजित एक समारोहमा गोर्खा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पीएन अनन्थनारायणले नेपाली सेनाका रथी बाल कृष्ण कार्कीलाई उक्त खोप हस्तारन्तरण गरे ।
भारतीय सेनाले यसअघि पनि नेपाली सेनालाई एक लाख डोज खोप सहयोग गरेको थियो ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]