माओवादी अध्यक्ष प्रचण्ड कोरोनामुक्त
काठमाडौँ, २ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोरोना मुक्त भएका छन् । आइतबार पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनी कोरोनामुक्त भएका हुन् ।
प्रचण्डको निजी सचिवालयले आइतबार पीसीआर गर्दा रिपोर्ट नेगेटिभ आएपछि कोरोना मुक्त भएको जनाएको छ । सचिवालयले संक्रमणको बेला स्वास्थ्य लाभको कामना गर्नेप्रति आभार व्यक्त गरेको छ ।
प्रचण्ड गत २३ पुसमा कोरोना संक्रमणमा परेका थिए । संक्रमणपछि उनी होम क्वारेन्टिनमा बसि संक्रमण्मुक्त भएका हुन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



