एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण
काठमाडौँ, २८ मंसिर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले मंगलबार सामाजिक सञ्जाल मार्फत आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
आफुलाई सामान्य लक्षण देखिएको भन्दै उनले विगत ४/५ दिनका बीचमा निकट सम्पर्कमा आएका सबैलाई सजग र सुरक्षित रहन एवं कुनै लक्षण देखिनासाथ परीक्षण गराउन अनुरोध गरेका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]