डिएम/एमसिएच/एनबिएमएसको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक
काठमाडौँ, १९ मंसिर । चिकित्सा शिक्षा आयोगले चिकित्सा आयोगले शनिबार लिएको डिएम एमसिएच एनबिएमएस सबस्पेसियालिटिजको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
आयोगले लिखित परीक्षा र दुर्गम क्षेत्रमा काम गरेको अनुभवको अंक सहितको आधारमा प्राथमिकता निर्धारण गरी नाम प्रकाशित भएको जनाएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



