डिएम/एमसिएच/एनबिएमएसको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक

- नेपाली हेल्थ

काठमाडौँ, १९ मंसिर । चिकित्सा शिक्षा आयोगले चिकित्सा आयोगले शनिबार लिएको डिएम एमसिएच एनबिएमएस सबस्पेसियालिटिजको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

आयोगले लिखित परीक्षा र दुर्गम क्षेत्रमा काम गरेको अनुभवको अंक सहितको आधारमा प्राथमिकता निर्धारण गरी नाम प्रकाशित भएको जनाएको छ ।

यहाँ क्लिक गरी हेरौँ नामहरु


Facebook Comment


थप समाचार