डिएम/एमसिएच/एनबिएमएसको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ, १९ मंसिर । चिकित्सा शिक्षा आयोगले चिकित्सा आयोगले शनिबार लिएको डिएम एमसिएच एनबिएमएस सबस्पेसियालिटिजको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

आयोगले लिखित परीक्षा र दुर्गम क्षेत्रमा काम गरेको अनुभवको अंक सहितको आधारमा प्राथमिकता निर्धारण गरी नाम प्रकाशित भएको जनाएको छ ।

यहाँ क्लिक गरी हेरौँ नामहरु

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *