लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्रीमा इन्द्रजीत थारु, राज्यमन्त्रीमा बिमला खत्री

काठमाडौँ, २४ असोज । लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको जिम्मेवारी इन्द्रजीत थारुले पाएका छन् । भने स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी बिमला कुमारी खत्री (ओली) ले पाएकी छन्।
नवनियुक्त मन्त्रीहरुलाइ प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
इन्द्रजीत थारु दाङ क्षेत्र नम्बर एक‘क’बाट प्रत्यक्ष निवार्चित सांसद हुन् । भने विमला खत्री (ओली) दाङ क्षेत्र नम्बर तीन(ख)बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 


