लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्रीमा इन्द्रजीत थारु, राज्यमन्त्रीमा बिमला खत्री

काठमाडौँ, २४ असोज । लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको जिम्मेवारी इन्द्रजीत थारुले पाएका छन् । भने  स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी बिमला कुमारी खत्री (ओली) ले पाएकी छन्।

नवनियुक्त मन्त्रीहरुलाइ प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

इन्द्रजीत थारु दाङ क्षेत्र नम्बर एक‘क’बाट प्रत्यक्ष निवार्चित सांसद हुन् । भने विमला खत्री (ओली) दाङ क्षेत्र नम्बर तीन(ख)बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *