बीएस्सी नर्सिङ, बीएनएस र बी फार्मेसीको प्रवेश परीक्षाको नतिजा सार्वजनिक

1.9k
Shares

काठमाडौँ, २४ साउन । चिकित्सा शिक्षा आयोगले गत ११ र १२ साउनमा लिएको विएस्सी नर्सिङ, बीएनएस र बी फार्मेसीको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ । आयोगले शनिबार अवेर नतिजा प्रकाशित गरेको हो ।

यसअघि आयोगले एमबीबीएस, बीडीएस, बीएसमएस, बीपीएच लगायतका विभिन्न विषयको नतिजा प्रकाशित गरिसकेको छ ।

हेरौँ नतिजा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *