बीएस्सी नर्सिङ, बीएनएस र बी फार्मेसीको प्रवेश परीक्षाको नतिजा सार्वजनिक

- नेपाली हेल्थ

काठमाडौँ, २४ साउन । चिकित्सा शिक्षा आयोगले गत ११ र १२ साउनमा लिएको विएस्सी नर्सिङ, बीएनएस र बी फार्मेसीको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ । आयोगले शनिबार अवेर नतिजा प्रकाशित गरेको हो ।

यसअघि आयोगले एमबीबीएस, बीडीएस, बीएसमएस, बीपीएच लगायतका विभिन्न विषयको नतिजा प्रकाशित गरिसकेको छ ।

हेरौँ नतिजा


Facebook Comment


थप समाचार