बीएस्सी नर्सिङ, बीएनएस र बी फार्मेसीको प्रवेश परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ, २४ साउन । चिकित्सा शिक्षा आयोगले गत ११ र १२ साउनमा लिएको विएस्सी नर्सिङ, बीएनएस र बी फार्मेसीको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ । आयोगले शनिबार अवेर नतिजा प्रकाशित गरेको हो ।

यसअघि आयोगले एमबीबीएस, बीडीएस, बीएसमएस, बीपीएच लगायतका विभिन्न विषयको नतिजा प्रकाशित गरिसकेको छ ।

हेरौँ नतिजा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *