गोदान निर्वाचन : नाम फिर्ता लिने अवधी सकियो, २७ जनाको उम्मेद्धारी कायम

0
Shares

काठमाडौँ, १३ साउन ।  सरकारी चिकित्सक संघ नेपाल (गोदान)को आगामी २४ साउनमा हुने निर्वाचनका लागि २७ जनाको उम्मेद्धारी परेको छ । उम्मेद्धारी फिर्ता लिने अवधी आज सकिँदा केही उम्मेद्धारले नाम फिर्ता लिएपछि २७ जनाको नाममा अन्तिम रुप दिइएको हो ।

गोदानमा नेतृत्व गर्न अध्यक्ष पदमा डा रविन खड्का र डा समाज गौतमको उम्मेद्धारी परेको छ । यस्तै बरिष्ठ उपाध्यक्षमा डा विजय थापा र डा रामप्रसाद सापकोटा नियुक्त भएका छन् । यस्तै उपाध्यक्षमा डा सुशील मोहन भट्टराई र डा विप्लव घिमिरेको उम्मेद्धारी भएको छ । यस्तै महासचिवमा डा कीर्तिपाल सुवेदी र डा विजयकुमार साहको उम्मेद्धारी परेको छ ।

हेर्नुहोस निर्वाचन समितिले अन्तिम रुप दिएको उम्मेद्धारको लिष्ट

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *