कोरोना परीक्षण तथा उपचारका लागि चीनबाट किनेर कति सामग्री ल्याइयो ?
काठमाडौँ, १६ चैत । आइतबार विहान नेपाल बायुसेवा निगमको वाईडवडी विमानबाट चिनियाँ पक्षले सहयोगको रुपमा उपलव्ध गराएको मात्रै होइन नेपाली व्यापारीले खरीद गरेको मेडिकल सामग्री पनि आएको छ । स्वास्थ्य मन्त्रालयसंग सम्झौँता गरेर मेडिकल सप्लायरले सो विमानमा चीनबाट सामान ल्याएका हुन् ।
उनीहरुले ल्याएको सामानमा इन्फाइराइड थर्मामिटर १ हजार थान, रिएजेन्ट १० हजार थान, पीसीआर कीट २० हजार, रेपिड टेष्ट किट ७५ हजार, गाउन १ हजार थान, पोटेवल पीसीआर मेसिन ५ थान आएको छ ।
अरु के के आयो ? थप विवरण यस्तो छ :

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



