प्रधानमन्त्री ओलीको प्रत्यारोपणअपडेट : प्रत्यारोपण सकियो, पोस्टअपवार्डको आईसीयूमा सारियो

480
Shares

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण सकिएको छ । चिकित्सकहरुले अहिले उनलाई पोस्ट अपवार्डको आईसीयूमा सारेका छन् । मिर्गौला बाट युरिन पास भईसकेको छ। अहिले आईसीयूमा सारिएको छ । डा अरूण सायमीले भने । उनले साडे ४ बजे औपचारिक जानकारी दिने तयारी भएको बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *