चीनबाट नेपालीको उद्दार गरि फर्केका विमान चालक सहित १८ सदस्यीय टाेली क्वारेन्टाइन मुक्त

412
Shares

काठमाडौं, १८ फागुन । चीनको वुहानबाट १७५ जना नेपाली उद्वार गरि फर्केका विमान चालक र चालकदलका सदस्य सहित १८ जना क्वारेन्टाइन मुक्त भएका छन् ।

दुईसाता लामाे क्वारेन्टाइन पछि जाँचगर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरु मुक्त भएको स्वास्थ्य सचिब खगराज बरालले बताए । उनीहरुलाई नगरकोट राखिएको थियो ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *