स्वास्थ्य मन्त्रालयद्धारा थप १५६ जना स्वास्थ्यकर्मीको समायोजन संसोधन ( सूची सहित)

36.1k
Shares

काठमाडौँ, २ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहेव, अनमी हेल्थ असिस्टेन्ट लगायत विभिन्न पदका समायोजन विग्रिएर गुनासो गरेका १५६ जना स्वास्थ्यकर्मीको सूची प्रकाशित गरेको छ ।

मन्त्रालयले यसअघि २९ असोजमा सोही पदका ५७९ जनाको सूची प्रकाशित गरेको थियो ।

हेरौँ आज प्रकाशित सूची

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *