सीएमसी कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति


काठमाडौँ,४ असोज । आन्दोलनरत विद्यार्थी र चितवन मेडिकल कलेज (सीएमसी)प्रशासनबीच सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनमा भएको छलफलमा विद्यार्थीबाट लिएको बढी रकम एक महिनाभित्र फिर्ता गर्ने सहमति भएको हो।

यससँगै तीन हप्तादेखि जारी विद्यार्थीहरुको आन्दोलन फिर्ता भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनमा शनिबार आन्दोलनरत विद्यार्थी, चितवन मेडिकल कलेज र विद्यार्थीका प्रतिनिधिको त्रिपक्षीय छलफल भएको थियो । सहमतिसँगै आइतबारबाट नै पठनपाठन सुरु हुनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *