करार सेवाको डाक्टर, नर्स र ल्याव टेक्नोलोजिष्टको अन्तर्बार्ता १६ चैत देखी

3.3k
Shares

काठमाडौँ – स्वास्थ्य मन्त्रालयल करार सेवामा लिन लागेको आठौँ तहको मेडिकल अधिकृत, सातौ तहको नर्सिङ अधिकृत, सातौ तहको मेडिकल ल्याव टेक्नोलोजिष्ट र सातौ तहको माइक्रोबायोलोजिष्ट अन्र्तवार्ता मिति सार्वजनिक गरेको छ ।

मन्त्रालयले आइतबार प्रकाशित गरेको सूचना अनुसार आगामी १६ चैत देखी २८ चैत सम्म अन्तर्बार्ताको समय तोकिएको छ । तोकिएको समयमा उपस्थित नहुनेले पछि अन्र्तवार्तामा सहभागी हुन नपाउने भन्दै सूचनामा अन्तर्बार्तामा सहभागी हुन आउनेले पेशगरेका प्रमाणपत्रको सक्कल प्रति लिएर उपस्थित हुन भनिएको छ ।

सूचना यस्तो छ

1 copy

2 copy

3 copy

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *