करार सेवाको डाक्टर, नर्स र ल्याव टेक्नोलोजिष्टको अन्तर्बार्ता १६ चैत देखी

काठमाडौँ – स्वास्थ्य मन्त्रालयल करार सेवामा लिन लागेको आठौँ तहको मेडिकल अधिकृत, सातौ तहको नर्सिङ अधिकृत, सातौ तहको मेडिकल ल्याव टेक्नोलोजिष्ट र सातौ तहको माइक्रोबायोलोजिष्ट अन्र्तवार्ता मिति सार्वजनिक गरेको छ ।

मन्त्रालयले आइतबार प्रकाशित गरेको सूचना अनुसार आगामी १६ चैत देखी २८ चैत सम्म अन्तर्बार्ताको समय तोकिएको छ । तोकिएको समयमा उपस्थित नहुनेले पछि अन्र्तवार्तामा सहभागी हुन नपाउने भन्दै सूचनामा अन्तर्बार्तामा सहभागी हुन आउनेले पेशगरेका प्रमाणपत्रको सक्कल प्रति लिएर उपस्थित हुन भनिएको छ ।

सूचना यस्तो छ

1 copy

2 copy

3 copy

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *