समायोजनको बारेमा स्वास्थ्य मन्त्रालयले जारी गर्‍यो विशेष सूचना

16.7k
Shares

काठमाडौँ, ७ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी समायोजनको सन्दर्भमा स्वास्थ्यकर्मीहरुलाई विशेष निर्देशन दिएको छ ।

उसले पदस्थापन चिठी नपाउँदासम्म यथास्थानमा बसेर सेवा दिन समेत अनुरोध गरेको छ । पदस्थापनको चिठी कार्यरत संस्थामा पठाउने स्मरण गराउँदै बर्खा र विपत्तीका बेला स्वास्थ्यकर्मीको विशेष रोल हुने भन्दै सतर्क रहन समेत अनुरोध गरेको छ ।

हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *