मनमोहन र टिचिङ अस्पतालमा ३३ जना नर्स सहित विभिन्न पदमा अवसर

50.0k
Shares

काठमाडौँ, ८ जेठ ।मनमोहन कार्डिथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले ३३ जना स्टाफ नर्स सहित विभिन्न पदमा आवेदन मागेको छ । करार सेवामा पदपूर्ति गर्न मागेको आवेदन योग्यता पुगेका व्यक्तिले २२ जेठ भित्र भरेर बुझाइसक्नुपर्ने उल्लेख छ ।

सेन्टरले छनौट परीक्षा २५ जेठका लागि तोकेको छ ।

हेर्नुहोस विज्ञापन

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *