पृथ्वी चन्द्र अस्पतालको सेवामा सुधार

96
Shares
नवलपरासी, १४ फागन।   पश्चिम नवलपरासीको परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा पछिल्लो पटक सेवा प्रवाहमा सुधार आएपछि बिरामी लाभान्वित बनेका छन् ।
स्वास्थ्यकर्मीको सधै अभाव हुने यस अस्पतालबाट अहिले स्वास्थ्यकर्मी बस्ने क्रम बढेसँगै सेवामा सुधार आउन थालेको हो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *