जिल्ला स्वास्थ्य र जन स्वास्थ्य यथावत रूपमा सन्चालन गर्न निर्देशन

84
Shares

काठमाडौं, ५ असाेज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले संरचनामै रहेर कार्य गर्न जिल्ला स्वास्थ्य जनस्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ ।

नयाँ संरचना बन्ने प्रक्रियामा रहेको भन्दै मन्त्रालयले अहिलेकै संरचनामा रहेर काम गर्न निर्देशन दिएको हो ।

हेरौं मन्त्रालयको सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *