स्वास्थ्यकै आगनमा चुरोटको धुवाँ, देख्दैनन् हाकिमले उजुरी गर्ने कहाँ ?

168
Shares

“गेटमा तीन चार जना प्रहरी हुन्छन् । परिषरमा ओहोरदोहोर गर्ने पनि धेरैजसो स्वास्थ्यकै कर्मचारी हुन्छन् । तर यिनीहरु निर्वाध रुपमा मन्त्रालयको आगनमै बसेर चुरोटको धुवाँ उडाईरहेका छ् ।

सूर्तिजन्य पदार्थ नियन्त्रण सम्वन्धी उत्कृष्ठ कानून बनाई एक लाख डलरको अन्तराष्ट्रिय पुरस्कार पाएको नेपाल सरकार स्वास्थ्य मन्त्रालयमा यसरी धूमपान हुन्छ भने अन्यत्रको अवस्था के होला ?”

तस्बिर  : पुनम डाँगीको फेसबुकबाट

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *