सरकार र चिकित्सक संघबीच चार बुँदे सम्झौता, आन्दोलन फिर्ता (सम्झौताको बुँदा सहित)
काठमाडौँ, १३ असोज । सरकार र नेपाल चिकित्सक संघबीच चार बुँदे सम्झौता भएको छ । सम्झौता पछि एक साता लामो अस्पताल बन्द लगायतका आन्दोलनका कार्यक्रम चिकित्सक संघले फिर्ता लिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा भएको बार्तापछि सहमति पत्रमा सरकारका तर्फबाट स्वास्थ्य सचिव डा किरण रेग्मी र आन्दोलनकारीका तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सरकार र चिकित्सक संघबीच भएको सम्झौता यस्तो छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



