कसरी बन्छ कण्डम ? हेरौँ भिडियो
एजेन्सी । कण्डम परिवार नियोजनको अस्थायी साधान मात्रै होइन । यसले संक्रामक रोग लाग्नबाट समेत बचाँउछ । त्यसैले पनि यसलाई दोहोरो सुरक्षा दिने भरपर्दो साधन समेत भनिन्छ ।
तर यो कण्डम हो चाँही के ? कसरी बन्छ ? कण्डम उत्पादन गर्ने जर्मनीको नम्बर वान ब्राण्ड प्लेव्वाई उत्पादन गर्ने कम्पनीले बनाएको यो भिडियो रिपोर्ट हेरौँ ।
कसरी बन्दो रहेछ कण्डम ? हेरौँ
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



