जंगली च्याउ खाँदा आमाछोरा गम्भीर

48
Shares

मोरङ, २९ असार । मोरङको उर्लाबारी नगरपालिका– १ स्थित थापाडाँगीमा जंगली च्याउ खाएर आज बिहान आमाछोरा गम्भीर बिरामी परेका छन् ।

जंगली च्याउ खाएर २२ वर्षीया ऋतिका लिम्बू र उनको दुई वर्षीय छोरासमेत आमाको दूध खाँदा बिरामी परेका हुन् ।

च्याउ खाएर गम्भीर बिरामी आमाछोरालाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इप्रका उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *