स्वास्थ्य चौकीलाई एक रोपनी जग्गादान

164
Shares

इलाम, २७ असार । इलाम नगरपालिका–३ पुवामझुवाका एक राई परिवारले स्थानीय स्वास्थ्य चौकीलाई एक रोपनी जग्गा दान गरेका छन् ।

पुवामझवा मुढेका रामबहादुर राईले स्व पिता मनबहादुर राईको सम्झनामा स्वास्थ्य चौकीलाई करिब एक लाख मूल्य पर्ने एक रोपनी जग्गा दान दिएका हुन्।

गाउँघर क्लिनिक सञ्चालनका लागि भवनलगायतका संरचना निर्माण गर्न राईले मुढेमा रहेको एक रोपनी जग्गा सोमबार पुवामझुवा स्वास्थ्य केन्द्रको नाममा रजिष्टे«शन पास गरिदिनुभएको स्वास्थ्य चौकीका अहेब तेजबहादुर सोडारीले जानकारी दिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *