फार्मेसी काउन्सिलका पदाधिकारी पनि फेरिए अध्यक्षमा केशवध्वज जोशी

652
Shares

 

काठमाडौँ, १७ फागुन – नेपाल फार्मेसी काउन्सिलको पदाधिकारी पनि फेरिएका छन् । आज बसेको मन्त्रिपरिषदको बैठकले अध्यक्षमा केशवध्वज जोशीलाई नियुक्त गरेको छ । सदस्यसचिवमा पान बहादुर क्षेत्रीलाई नियुक्त गरेको छ ।

सदस्यहरुमा युरिक रन्जीत, मोहन चौधरी र अमित कुमार गुप्ता रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *