सन्ताेष केसीकाे औषधि व्यवस्था विभागमा सरूवा

काठमाडौं, ५ मंसिर । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले फार्मेसी उप समूहका केही अधिकृतहरूको जिम्मेवारी हेरफेर गरेको छ ।
स्राेतका अनुसार वनस्पति विभागमा वरिष्ठ वैज्ञानिक अधिकृत
सन्तोष केसीलाई औषधि व्यवस्था विभागमा सरुवा गरिएको छ।
औषधि व्यवस्था विभाग वीरगन्ज शाखामा कार्यरत संगीता शाहलाई वनस्पति विभागमा पठाइएको छ।
वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसी र संगीता साह दशौँ तहका कर्मचारी हुन्।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 


