लुम्विनी अञ्चल अस्पतालको मेसुमा डा. राजेन्द्र सन्जेल

660
Shares

बुटवल ९ फागुन ।  स्वास्थ्य मन्त्रालयले लुम्बिनी अञ्चल अस्पताल बुटबलको निमित्त मेडिकल सुपरिटेन्डेनमा डा राजेन्द्र सन्जेल क्षेत्रीलाई नियुक्त गरेको छ ।

गत ५ फागुनको गतेको मन्त्रीस्तरीय निर्णयले प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा सञ्जेललाई अञ्चल अस्पतालको निमित्त मेसुमा नियुक्ति गरेको हो।

यसअघिका मेसु डा विकास देवकोटा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखामा निर्देशकको रुपमा सरुवा भएपछि सो पदमा सञ्जेललाई लगिएको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *