लुम्विनी अञ्चल अस्पतालको मेसुमा डा. राजेन्द्र सन्जेल

बुटवल ९ फागुन ।  स्वास्थ्य मन्त्रालयले लुम्बिनी अञ्चल अस्पताल बुटबलको निमित्त मेडिकल सुपरिटेन्डेनमा डा राजेन्द्र सन्जेल क्षेत्रीलाई नियुक्त गरेको छ ।

गत ५ फागुनको गतेको मन्त्रीस्तरीय निर्णयले प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा सञ्जेललाई अञ्चल अस्पतालको निमित्त मेसुमा नियुक्ति गरेको हो।

यसअघिका मेसु डा विकास देवकोटा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखामा निर्देशकको रुपमा सरुवा भएपछि सो पदमा सञ्जेललाई लगिएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *