मिर्गौला रोगीद्वारा सहयोगको याचना
खोटाङ, ४ माघ । दुवै मिर्गौला काम नलाग्ने भएपछि यहाँका एक पीडितले उपचारका लागि सहयोगको याचना गरेका छन् ।
पाँच महिनादेखि औषधिका भरमा बाँचेका दिक्तेल नगरपालिका– ८ का ४४ वर्षीय टङ्कराज राईले आफ्ना दुवै मिर्गौलाले काम नदिने थाहा पाएपछि उपचारका लागि सहयोगको याचना गरेका हुन् ।
उनलाई सहयोग गर्न चाहनेले मोबाइल नं ९८२५७९१५१३ र ९८२३५५५२५३ मा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको स्थानीयवासी एलिना राईले बताइन् । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



