यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ चिकित्सक

1.8k
Shares

काठमाडौँ, १७ चैत । पहुँचको भरमा काज मिलाएर काठमाडौँ तथा मुख्य शहरका अस्पतालमा केन्द्रीत विशेषज्ञ चिकित्सकलाई आफ्नै दरबन्दी रहेका दुर्गम तथा आवश्यक अस्पतालमा फिर्ता पठाउने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले उनीहरुको नाम लिष्ट सार्वजनिक गरेको छ ।

स्वास्थ्य मन्त्री निशा मेहताको निर्देशनमा मन्त्रालयले विशेषज्ञ चिकित्सक (नवौँ रदशौँ तह) लाई दरबन्दी भएका ठाउँ तथा आवश्यक स्थानमा खटाउने निर्णय गर्दै उनीहरुको नाम सूची सार्वजनिक गरेको हो ।

हेर्नुहोस नाम सूची

काज मिलाएर काठमाडौँ तथा सुगम बसेका १४ जना विशेषज्ञ चिकित्सकलाई दरबन्दी भएकै ठाउँमा फिर्ता

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *