काज मिलाएर काठमाडौँ तथा सुगम बसेका १४ जना विशेषज्ञ चिकित्सकलाई दरबन्दी भएकै ठाउँमा फिर्ता
काठमाडौँ, १७ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहुँचको भरमा काज मिलाएर काठमाडौँ तथा मुख्य शहरका अस्पतालमा केन्द्रीत विशेषज्ञ चिकित्सकलाई आफ्नै दरबन्दी रहेका दुर्गम तथा आवश्यक अस्पतालमा फिर्ता पठाउने काम सुरु गरेको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed