डा. जगदीश जोशी एघारौँ तहमा बढुवा

काठमाडौँ, ११ मंसीर । सुदूरपश्चिमका डाक्टर जगदीश जोशी ११ औँ तहमा बढुवा भएका छन् ।
सुदूरपश्चिममा रिक्त रहेको स्वास्थ्य सेवा, पक्लिक हेल्थ एड्मिनिस्ट्रेसन समूह, निर्देशक पदमा डा. जोशीलाई ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकनको आधारमा बढुवा सिफारिस गरिएको प्रदेश लोक सेवा आयोग सुदूरपश्चिम प्रदेश धनगढीले जनाएको छ ।
डा. जोशी अहिले सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशमा कार्यरत छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

