डा. जगदीश जोशी एघारौँ तहमा बढुवा

काठमाडौँ, ११ मंसीर । सुदूरपश्चिमका डाक्टर जगदीश जोशी ११ औँ तहमा बढुवा भएका छन् ।
सुदूरपश्चिममा रिक्त रहेको स्वास्थ्य सेवा, पक्लिक हेल्थ एड्मिनिस्ट्रेसन समूह, निर्देशक पदमा डा. जोशीलाई ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकनको आधारमा बढुवा सिफारिस गरिएको प्रदेश लोक सेवा आयोग सुदूरपश्चिम प्रदेश धनगढीले जनाएको छ ।
डा. जोशी अहिले सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशमा कार्यरत छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



