दशैँ विदाको पूर्वसन्ध्यामा स्वास्थ्य मन्त्रालयद्धारा ५० कर्मचारीको सरुवा (सूची सहित)

6.8k
Shares

काठमाडौँ, २६ असोज – दशैँ विदाको पूर्वसन्ध्यामा स्वास्थ्य मन्त्रालयले ५० जना कर्मचारीको सरुवा गरेको छ ।  मन्त्रालयले हेल्थ इन्सफेक्सन समूह, आर्युर्वेद समूह र अन्य समूहमा कार्यरत उनीहरुको सरुवा गरेको हो । दशैँको सरकारी विदा सुरु हुने दिन अर्थात २१ असोजमा मन्त्रालयले छैटौँ  देखि दशौँ तहसम्मका कर्मचारीहरुको सरुवा गरेको हो ।

हेरौँ को कर्मचारी कहाँ सरुवा भए ?

sa1

sa2

sa3

sa4

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *