आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेल

काठमाडौं २८ बैशाख। संघीय संसदको दुबै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक सुरु भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।

त्यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिवेदनको मस्यौदा राष्ट्रपति पौडेल समक्ष पेश गरेका थिए ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रमको सम्वोधन सम्वन्धी मस्यौदा पारित गर्ने निर्णय गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *