दादको समस्याले सताएको छ ? यसरी जोगिनुस्

60
Shares

दाद भएको ठाँउमा खराब औषधि परयो भने घाउ पाकेर पिप आउने हुन्छ, त्यसका साथै बढ्ने प्रक्रिया तीव्र हुन्छ, चहरयाउने र मान्छे हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्छ । कपालको दाद विद्यालय जाने बालबालिकामा बढी हुन्छ ।

दाद हुँदा औषधि नमिसाइएको सादा साबुनले नुहाउनु पर्छ ।

नुहाएपछि कटनको कपडाले राम्रोसँग पुछेर सुक्खा बनाउने ।

चिकित्सकको सल्लाहमा मात्र औषधि प्रयोग गर्ने ।

जथाभावी औषधि प्रयोगले साधारण औषधिले ठीक हुने ढुसी पनि निको नहुने क्रम बढेको छ ।

बाह्य संक्रमण नजुधोस् भनेर सचेत रहने ।

आफूखुसी उपचार कहिल्यै पनि नगर्ने ।

चिकित्सकलाई भेट्नुअगावै जथाभावी औषधि प्रयोग गर्दा सामान्य किसिमको फंगल्सको संक्रमणमा पनि लामो समय औषधि खानुपर्ने हुन्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *