मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा १५ जना स्टाफ नर्सका लागि अवसर

84
Shares

काठमाडौँ, २७ असोज । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गतको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले १५ जना स्टाफ नर्सका लागि आवेदन माग गरेको छ ।

करार सेवामा पदपूर्ति गर्ने भन्दै सेन्टरले आवेदन माग गरेको हो ।

योग्यता पुगेका इच्छुक स्टाफ नर्सहरुले आज देखि आगामी १० कात्तिकसम्म आवेदन बुझाउन सक्ने भनेको छ ।

सेन्टरले आगामी १५ कात्तिकका दिन लिखित परीक्षा हुने समेत बताएको छ ।

हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *