नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लिईन् सपथ

काठमाडौँ, २७ भदौ । नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनियताको सपथ लिएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सपथ पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
उनी नेपालको ४२ औँ प्रधानमन्त्री बनेकी छन् भने पहिलो महिला प्रधानमन्त्रीको ईतिहास रचेकी छन् ।
यसअघि राष्ट ्रपति पौडेलले संविधानको धारा ६१ को उपधारा ४ बमोजिम उनलाई नियुक्त गर्ने निर्णय गरेका हुन् । उनलाई छ महिना भित्र अन्तरिम निर्वाचन गराउने गरि नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



