जेनजी आन्दोलन अपडेट : राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु हुनेको संख्या ७ पुग्यो, कुल मृत्युको संख्या १५

28
Shares

काठमाडौँ, २३ भदौ । जेन जी आन्दोलन हिम्सात्मक बनेसंगै भएको झडपपछि घाइते भएकाहरुको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

आकस्मिक कक्षमा उपचाररत चिकित्सकका अनुसार ट्रमामा मात्रै सात जनाको मृत्यु छ । ती चिकित्सकले थप १० जना गम्भीर घाइते भएको बताए ।

यो संगै अहिलेसम्म मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *