न्युरो हस्पिटल बाँसबारीमा ३० जना स्टाफ नर्सका लागि रोजगारीको अवसर

192
Shares

काठमाडौँ, १९ असार । न्युरो हस्पिटल बाँसबारीमा ३० जना स्टाफ नर्सका लागि रोजगारीको अवसर खुलेको छ।

हस्पिटलले एक सुचना जारी गरी ३० जना स्टाफ नर्स माग गरेको हो।

इच्छुक व्यक्तिले मान्यता प्राप्त शिक्षण संस्थाबाट पिसिएल, बिएन/बिएससी नर्सिङ उत्तीर्ण गरेको र नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स हुनु पर्नेछ।

इच्छुकले आउदो असार २५ गतेसम्म आवेदन दिन सक्नेछन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *