त्रिवि आईओएमद्धारा विभिन्न विषयको फेलोसिपका लागि भर्ना आव्हान

काठमाडौं, ३ माघ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ले चिकित्सा शात्र अन्तर्गतका विभिन्न विषयमा एक वर्षे फेलोसिपका लागि भर्ना आव्हान गरेको छ ।
आईओएमले आफ्ना मातहतका शिक्षण अस्पतालहरूमा सञ्चालन गरिने क्लिनिकल फेलोशिप कार्यक्रमहरूका लागि भर्ना आह्वान गरेको हो । यसका लागि प्रवेश परीक्षा माघ २७ गते बिहान १० देखि १२ बजेसम्म हुने बताइएको छ ।
इच्छुक उम्मेदवारहरूले यस अध्ययन संस्थानको https://iom.edu.np/%20clinicalfellowship# मार्फत रु ५००० दस्तुर सहित आवेदन फाराम बुझाउन भनिएको छ। आवेदनमिति पुस ३ गतेदेखि मात्र १७ गतेसम्म तोकिएको छ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



