एमबीबीएस र बीडीएस तर्फको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित (नतिजा सहित)

काठमाडौँ, २३ कात्तिक । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८०/८१मा भर्नाका लागि विद्यार्थी छनौट गर्न गत १८ र १९ कात्तिकमा सञ्चालन गरेको एमबीबीएस र बीडीएस तर्फको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
हेरौँ नतिजा
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

नेपाली हेल्थ 