पूर्व युवराज पारस शाह अस्पतालबाट डिस्चार्ज

88
Shares

काठमाडौँ, १६ भदौ । पूर्व युवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन्।

मुटुसम्बन्धी समस्याका कारण शुक्रबार मध्यान्न १२ बजे धुम्बाराही स्थित ह्याम्स अस्पताल भर्ना भएका शाह आज डिस्चार्ज भएका हुन ।

शाहको अवस्था सामान्य भएपछि चिकित्सकहरूको सल्लाह अनुसार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

उनलाई अस्पतालको भिआईपी क्याविनमा राखेर उपचार गरिएको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *