कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम:

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षलाई ‘नागरिक स्वास्थ्य परीक्षण बर्ष’को रुपमा मनाउने

यी हुन् कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएका स्वास्थ्यका १० बुँदा
76
Shares

सुर्खेत, २२ जेठ । कणाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/ ०८१ बर्षलाई नागरिक स्वास्थ्य परीक्षण वर्षको रुपमा मनाउने भएको छ । प्रदेश प्रमुख तिलक परियारले आइतबारको बैठकमा सरकारको तर्फबाट प्रस्तुत नीति, कार्यक्रममा  स्वास्थ्यको १० बुँदा समेटिएको छ । ।

त्यसमा  रोग लागेपछि मात्रै उपचार गर्ने प्रवृत्ति अन्त्य गर्न स्वास्थ्य प्रदायक संस्था भौतिक पूर्वाधार, प्रविधि र आवश्यक जनशक्तिको प्रवन्ध गरी रोगको उपचार र रोगको पूर्व रोकथाम प्रक्रियालाई प्राथमिकता दिईने उल्लेख छ ।

नागरिक स्वास्थ्य परीक्षण वर्ष कार्यक्रमलाई कार्यान्वयन गर्न स्थानीय र संघीय तहका अस्पताल तथा स्वास्थ्य संस्था र विकास साझेदार समेतको सहकार्यमा नागरिकको स्वास्थ्य परीक्षण सेवा सञ्चालन गर्ने भनिएको छ ।

हेर्नुहोस् कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि तय गरेको नीति तथा कार्यक्रममा परेका स्वास्थ्यका १० बुँदा :

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *