औषधि प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने

264
Shares

काठमाडौँ, १५ जेठ । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । अर्थ मन्त्री प्रकाशशरण महतले औषधि प्रयोजनका लागि आगामी आर्थिक वर्ष गाँजा खेती अध्ययन गर्ने बताए । उनले त्यसका लागि आवश्यक बजेट विनियोजन गरेको समेत जानकारी दिए ।

अहिले सरकारले गाँजालाई लागू औषधको रुपमा लिने गरेको छ । राजनीति दलका कतिपय नेता तथा सांसदहरुले भने गाँजालाई खुल्ला गर्नु पर्ने बहस उठाउँदै आएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *